२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


एक्सिसिएबल एडभेन्चरसम्बन्धी सम्मेलनका लागि छलफल


0
Shares

नेपाल पर्यटन बोर्ड र युएसबी अन्तर्राष्ट्रिय विकास संस्थाले यही चैत १५ देखि १७ गतेसम्म पोखरामा सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा पहिलोपटक दुवै खुट्टा अपांगता भएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने मार्क इंग्लिसले पर्वतारोहण गर्दाको चुनौती र जोखिमकाबारे आफ्नो अनुभव सुनाए ।

सम्मेलनले पर्यटन सुविधा, सेवा र बजारीकरणलाई सुधार गर्ने अपेक्षा आयोजकको छ ।