२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


आफूले चाल्ने प्रत्येक कदम विकासको कदमः प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, चैत १३ । नेपाल उद्योग परिसंघ–प्रवुद्ध परिषद्को सहयोगमा तयार पारेको समृद्धिको मार्गचित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

परिसंघको समृद्धिको मार्गचित्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले “समृद्ध नेपाल सुखी नेपाली” को आफ्नो परिकल्पनालाई परिसंघले प्रस्तुत गरेको आर्थिक समृद्धिको मार्गचित्रले थप टेवा पु¥याउनु भएको जनाइएको छ ।

मुलुकको समृद्धि एवं औद्योगिक विकासको लागि जीवन उपयोगी शिक्षाको आवश्यकता एवं दक्षजन शक्तिको खाँचो रहेको बताउनुभएको जनाइएको छ ।

भ्रष्टाचारमा शून्य सहनसिलताको नीति कडाइका साथ लागू गरिने बताउनुभएको परिसंघले जनाएको छ ।