२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस नेता खुमबहादुर खड्काको निधन


0
Shares

उपचारमा रहेका नेता खड्काको शुक्रबार अपराह्न ५ः१५ बजे निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनी मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित थिए । रासस