२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


नेपालसँगका सबै नाका खोल्न चीन सकारात्मक : चिनियाँ राजदूत


0
Shares

सुनसरीको धरान उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–चीन सम्बन्धलाई सहज बनाउन सबै सीमा नाका संचालन गरि दुबै देशको आवागमनलाई सहज बनाउने उनले बताइन् ।

प्राकृतिक हिसाबले नेपाल–चीन नाका खोल्न धेरै कठिन रहेको भन्दै राजदूत हाङले प्रमुख नाका खोल्न चीन सरकार सकारात्मक भएको बताइन् ।