२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अनलाइन ट्रेडिङ सिस्टम समयमै कार्यान्वयन गर्ने


0
Shares

सिडिएससी, नेपाल स्टक एक्सचेन्ज लि.र उद्योग वाणिज्य संघ, चितवनको संयुक्त आयोजनामा प्रदेश नं. ३ को चितवनमा हालै भएको ‘पूँजी बजार, डिम्याट्, सि–आस्वा, मेरो शेयर सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम’का अवसरमा उनले उक्त प्रतिवद्धता जनाएका हुन् ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले धितोपत्र अभौतिकीकरण, प्राथमिक सार्वजनिक निश्काशनमा सहजता प्रदान गर्न कार्यान्वयनमा ल्याइएको सि–आस्वा र मेरो शेयर सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।