
काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार लाइसेन्स परीक्षामा एमबीबीएस गरेका १ हजार ६ सय ३८ जना सरिक भएकामा १ हजार २ सय १४ जना मात्र पास भए ।
एमबीबीएस सकेर मुलुकमा चिकित्सा अभ्यास गर्न अनुमति लिन खोजेका ४ सय २४ जना अर्थात २५.८९ प्रतिशत पास हुन सकेनन् । लाइसेन्सिङ परीक्षा फेल भएकाले डाक्टरका रूपमा चिकित्सा अभ्यास गर्न पाउँदैनन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्