१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


‘जातजाति र धर्म–संस्कृतिको संरक्षण हुनसकेमात्र देश समृद्ध’


0
Shares

बुधबार राजधानीमा आयोजित जाजरकोट पर्यटन प्रबद्र्धन प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका परम्परा र संस्कृतिको संरक्षणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जाजरकोटका विभिन्न साँस्कृतिक नाचगान पनि प्रस्तुत् गरिएको थियो ।