२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव जारी


0
Shares

नेपालसहित जर्मनी, रुस, अमेरिका, चीन, क्यानडा, श्रीलंकालगायत १३ देशका प्रतिनिधिहरुको सहभागिता रहेको चिया महोत्सवमा चिया उत्पादनमा प्रयोग हुने प्रविधिबारे छलफलसमेत भइरहेको छ ।

यस्ता मेलाले स्वदेशमा उत्पादित चिया तथा कफी अन्तर्राष्ट्रिय बजारमा थप विस्तार हुनसमेत सहयोग पुर्‍याउने आयोजकको विश्वास छ ।

महोत्सवमा स्वदेशी चिया तथा कफीले उचित बजार मूल्य नपाएकाले ‘ब्रान्डिङ’मा ध्यान दिनुपर्नेमा पनि सरोकारवालाहरुले जोड दिएका छन् । महोत्सव आइतबार सकिनेछ ।