१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच मौरीको बिमा गर्ने सम्झौता


0
Shares

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक शरण रेग्मी र मौरीपालन सहकारी संघका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात् मौरीपालन सहकारी संघसँग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बिमा हुने जनाइएको छ ।