२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि


0
Shares

निगमले सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर १०६ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८७/८७ रुपैयाँ पर्ने निगमले जनाएको छ ।