काठमाडौं, मंसिर २ । चिनियाँ बेल्ट एण्ड रोड इनिसियटिभ सम्बन्धी दुईदिने सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
दक्षिण एसिया र नेपालमा यसले पार्ने प्रभाव र आगामी परियोजना बारेमा छलफल गर्न तेस्रो सम्मेलन सुरु भएको हो । नेपाल चाइना फ्रेण्डसिप फोरमले आयोजना गरेको सम्मेलनमा नेपालसहित चीन, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानका विज्ञहरुको सहभागिता छ ।
सम्मेलन सोमबार सकिनेछ ।









प्रतिक्रिया दिनुहोस्