
७७ वर्षका अधिकारी बुधबारदेखि हराएकामा खोजी गर्नेक्रममा नहरमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।
शवको परीक्षण गरी परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहर खुला हुँदा दुर्घटना हुनेक्रम बढ्दै गएको छ । रासस
प्रतिक्रिया दिनुहोस्