
वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा ‘अकस्मात्’ प्रदेश सरकारको चाहनाअनुरुप आइतबार बस्न लागेको प्रदेश नम्बर–५ को प्रदेशसभा सचिवालयले जनाएको छ ।
‘देशको प्रमुखबाट प्रदेश सरकारले सम्बोधनको चाहना राखेकाले सम्बोधन हुन लागेको हो’–प्रदेश नम्बर–५ को प्रदेशसभाका सचिव डा. मानबहादुर विकेले भने ।
उनले सो प्रदेशसभा बैठकमा १६ गते बिहान ९ बजे उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई अनुरोध गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्