
प्रदेशसभाको हिउँदे अधिवेशनको अन्तिम दिन बुधबार उनले प्रदेशको नाम र स्थायी राजधानी सहमतिबाट टुंगिने संकेतसमेत आफूलाई मिलेको बताए ।
प्रदेशको नाम र स्थायी राजधानी भावना र दबाबमा परेर नगर्ने उनको भनाइ थियो ।
गत माघ २२ गतेबाट सुरु भएको हिउँदे अधिवेशनबाट ११ ओटा विधेयक पारित भएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्