Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


सडक निर्माणका अवरोध हटाउने समझदारी


0
Shares

काठमाडौं, कात्तिक २७ । भूकम्पीय आकस्मिक सहायता आयोजना (इइएपी)अन्तर्गत् बनिरहेका काभ्रे–सिन्धुपाल्चोक तथा धादिङ–गोरखाका सडकमा देखापरेका विद्युत्, नापी र वनसित सम्बन्धित समस्याहरु समाधान गर्ने समझदारी भएको छ ।

एसियाली विकास बैंकको सहयोगमा पुनःनिर्माण भइरहेका पाँचखाल–मेलम्ची तथा धादिङ–गोरखा सडकको कार्य अघि बढाउने सन्दर्भमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा आयोजित बैठकमा सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो जिम्मेवारीको बाँकी कार्यलाई समन्वय गरी अघि बढाउने बताएको जनाइएको होे ।

Skip This