१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘काठमाडौं महानगरपालिकालाई नागरिकमैत्री बनाउँछु’


0
Shares

महानगरपालिकाका पदाधिकारीहरुले पदभारग्रहण गरेको एक वर्ष पुगेको अवसरमा बिहीबार राजधानीमा आयोजित पत्रकार कार्यक्रममा उनले महानगरपालिकालाई नागरिकमैत्री बनाउने बताइन् ।

उनले नगरभित्र हुने जुनसुकै निर्माणकार्यको स्थानीय तहबाट स्वीकृति लिनुपर्ने व्यवस्था गराउने प्रयास भइरहेको दाबी पनि गरिन् ।