२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मूल्यवृद्धिको विरोधमा प्रदर्शन


0
Shares

सोमबार स्याङ्जाको वालिङ बहुमुखी क्याम्पस र नेविसंघ वालिङ नगर समितिले संयुक्तरुपमा मूल्यवृद्धिको विरोध गर्दै सरकारलाई ‘लम्पसारवाद’को संज्ञा दियो ।

वालिङ बहुमुखी क्याम्पसबाट सुरु भएको र्‍याली वालिङस्थित भकुन्डेचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

सभामा नेविसंघ नेताहरुले जनताको ढाड सेक्नेगरी गरिएको मूल्यवृद्धि तुरुन्त फिर्ता गर्न माग गरेका थिए ।