१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जस्मिन पेन्ट्सको उपहार योजनाका विजेतालाई उपहार प्रदान


0
Shares

कम्पनीले बिहीबार राजधानीमा एक कार्यक्रम गरी उपहार योजनाका बम्पर उपहार विजेता काठमाडौं, टोखा निवासी घमन मगरलाई कार प्रदान गर्‍यो ।

वि.सं. २०७४ भदौ १ देखि माघ ३० गतेसम्म चलेको उपहार योजनामा मगरले कार उपहार प्राप्त गरेका थिए ।

यो उपहार योजनामा पाँचजनाले स्कुटर पाएको कम्पनीले जनाएको छ ।