२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तोडियो त सिन्डिकेट ? यस्तो छ सर्वसाधारणको बुझाइ (भिडियो)


0
Shares

काठमाडौं, जेठ २५ । सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गरेको छ ।

तर, सरकारी अनुगमन नहुँदा सर्वसाधारणलाई भने सिन्डिकेट अन्त्यको घोषणा ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ झैं भएको छ ।

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको दावी सरकारले गरिरहँदा सर्वसाधारणले दैनिक जीवनमा यसबारे के अनुभव गरिरहेका छन् ?

भिडियो हेर्नुहोस्