
शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा होटल संघ नेपाल (हान) तथा विभिन्न ट्रेड युनियनबीच सम्झौता गरिएको जानकारी गराइएको हो ।
प्रतिष्ठानमा कार्यरत् कामदार, क्रियाशील युनियन तथा तिनका पदाधिकारीले श्रम ऐन, नियमविपरीत होटल तथा रेस्टुरेन्टहरुमा गैरकानुनी हड्ताल गर्न नपाउने, नियमितरुपमा अनुशासित ढंगबाट काम सम्पादन गर्नुपर्नेलगायत विषयमा सहमति भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्