
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले ग्रामीण तहमा विद्युत्लाई विविधिकरण गर्दै सबै स्थानीय तहमा आधुनिक ऊर्जाको विस्तार गर्ने बताए ।
कार्यक्रममा फोहोरबाट बिजुली उत्पादन गर्न नेपालमा सम्भव भएको र त्यसबाट दीगो विकास तथा फोहोर व्यवस्थापनमासमेत सहयोग पुग्ने कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्