२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एचबीएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान


0
Shares

बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई अवार्ड प्रायोजनबापतको ५ लाख ४ हजार रुपैयाँ प्रदान गरेका हुन् ।