१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बजेटमा उद्योग प्रवद्र्धन गर्ने कार्यक्रम सम्बोधन हुन सकेन : निजी क्षेत्र


0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार गरेको बजेट छलफलमा सहभागी उद्योगी–व्यवसायीले बजेटमा सम्बोधन हुन नसकेका विषयवस्तुकाबारे अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले निजी क्षेत्रसम्बन्धी संशोधन गरिनुपर्ने ऐन, कानुनका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

अर्थ मन्त्रालयका राजस्वसचिव शिशिर ढुंगानाले बजेटले समग्ररुपमा सबै विषयलाई प्राथमिकता दिएको दावी गर्दै निजी क्षेत्रका समस्या सम्बोधनमा मन्त्रालय लागिपर्ने आश्वासन दिए ।