Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


‘दराज अनलाइन सपिङमा सामान किन्ने महिलाभन्दा पुरुष बढी’


0
Shares

काठमाडौं, कात्तिक १९ । अनलाइन सपिङ कम्पनी दराजले  अनलाइनमार्फत् महिलालेभन्दा पुरुषले बढी सामान किन्ने गरेको जनाएको छ ।

आफ्नो कम्पनीमा दैनिक ६० हजार मानिसले ‘अर्डर’ गर्ने गरेको दराज अनलाइनका लागि नेपालका व्यवस्थापक राजीव अमात्यले बताए ।

अनलाइन सपिङप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ ।