Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


१२औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १५ देखि


0
Shares

काठमाडौं, कात्तिक १२ । गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवर्धन गर्ने उद्देश्यले यही कात्तिक १५ देखि १८ गतेसम्म चार दिन  ललितपुरको जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।

प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने रहेको छ ।