१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेतृत्व निकम्माको हातमा पुगेकाले कांग्रेस कमजोर : भण्डारी


0
Shares

बुटवल, कात्तिक ९ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसको नेतृत्व निकम्माहरुको हातमा पुगेकाले पार्टी कमजोर भएको आरोप लगाएका छन् ।

शुक्रबार बुटबलमा सन्चारकर्मीहरुसित कुरा गर्दै भण्डारीले ‘सभापति शेरबहादुर देउवाबाट कांग्रेस बलियो हुनै सक्दैन’–भने ।

आगामी महाधिवेशनबाट नेतृत्व बदल्ने भन्दै उनले युवाहरुले नेतृत्व पाएमात्रै कांग्रेस तंग्रिने धारणा व्यक्त गरे ।