Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


इन्भेस्टमेन्ट बैंकको मास्टर डेबिट कार्ड


0
Shares

काठमाडौं, असोज २४ । नेपाल इन्भेस्टमेन्ट बैंकले मास्टर डेबिट कार्ड बजारमा ल्याएको छ ।

मास्टर कार्डसँग सहकार्य गरी बैंकले बुधबारदेखि मास्टर डेबिट कार्ड प्रयोगमा ल्याएको जनाएको हो ।

एनआइबीएल मास्टरकार्डमार्फत् बैंकका ग्राहकले नेपाल र भारतका लागि ‘डोमेस्टिक कार्ड’ र विश्वभरिका लागि ‘इन्टरनेसनल कार्ड’ प्रयोग गर्नसक्ने जनाइएको छ ।

बैंकले मास्टरकार्ड सुरुआतका अवसरमा तीन महिनासम्म निःशुल्क कार्ड जारी गर्ने जनाएको छ ।