Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


तरकारीको भाउ छोइनसक्नु (भिडियो)


0
Shares

नारायणी लामिछाने/राजेन्द्र नापित (इमेज)

काठमाडौं, असोज २३ । चाडबाड नजिकिएसँगै बजार भाउ उकालो लागेको–लाग्यै छ । अरु वस्तुहरुको भाउको तुलनामा तरकारीको भाउ अझै तीव्रगतिमा बढिरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विगत एक महिनाको भाउकोमात्रै अध्ययन गर्दा पनि ३५ प्रतिशतसम्म मूल्यवृद्धि भएको देखिन्छ ।

जबकि, कालिमाटी थोक बजारबाट खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म पुग्दा झन्डै दोब्बर तिर्नुपर्ने अवस्था छ ।

विस्तृत् भिडियोमा हेर्नुहोस्