
सर्लाही, असोज २१ । सर्लाहीका उखु किसानहरुले उखु बिक्रीको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन माग गरेका छन् ।
पत्रकार सम्मेलन गरी किसानहरुले यथाशीघ्र बाँकी भुक्तानी नपाए सडकमा आउने चेतावनीसमेत दिएका छन् ।
उखु बिक्रीको रकम नपाए नजिकिंदो चाडवाड मनाउन नपाउने भन्दै तत्काल रकम उपलब्ध गराई दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्