Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


महालक्ष्मी विकास बैंकको ७५औं शाखा वीरगन्जमा


0
Shares

अनिल तिवारी (इमेज)

वीरगन्ज, असोज १७ । महालक्ष्मी विकास बैंकले वीरगन्जमा आफ्नो ७५औं शाखा सन्चालनमा ल्याएको छ ।

शाखाको बुधबार वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका हुन् ।

सरावगीले विभिन्न वडाहरुमा कृषि विकास, सिँचाइ तथा वन विकासको क्षेत्रमा लगानी गर्ने बैंकहरुसँग महानगरपालिका सहकार्य गर्न तयार रहेको बताए ।