
काठमाडौं, असोज १३ । विश्वभर ३० लाख टीभीएस अपाचे मोटरसाइकल बिक्री भएको अवसरमा काठमाडौंमा बाइक स्टन्ट गरिएको छ ।
कम्पनीले आयोजना गरेको एकदिने कार्यक्रममा भारतबाट आएका रेसरहरुले पनि विभिन्न कला प्रस्तुत् गरेका थिए ।
9:38 am, Sat, 29 September 18
काठमाडौं, असोज १३ । विश्वभर ३० लाख टीभीएस अपाचे मोटरसाइकल बिक्री भएको अवसरमा काठमाडौंमा बाइक स्टन्ट गरिएको छ ।
कम्पनीले आयोजना गरेको एकदिने कार्यक्रममा भारतबाट आएका रेसरहरुले पनि विभिन्न कला प्रस्तुत् गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्