Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


मिटरब्याज पीडित बाराको निजगढमै रोकिए


13
Shares

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङ भेट्न जान लागेको खबर पाएपछि मिटरब्याज पीडित निजगढमै रोकिएका छन् ।

साेमबार राति उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर मंगलबार बिहान ‘पैदल न्याय मार्च’ मा निस्किन लागेका उनीहरूलाई स्थानीय प्रहरीले गृहमन्त्री गुरुङ भेट्न आउन लागेको जानकारी गराएको मिटरब्याज पीडितका नेता मनोज पासवानले बताएका छन् ।

यहि असार २५ गते जनकपुरधामको तिरोतियागाछीबाट निस्केको मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’ सोमबार साँझ बाराको निजगढ पुगेको थियाे ।

Skip This