Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


कृषिउपजको थोक मूल्य आज यस्ताे छ…. (मूल्य-सूचीसहित)


260
Shares

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिले गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो २०, आलु रातो (भारतीय) प्रतिकिलो २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रूपैयाँ रहेको जनाएकाे हाे ।

कृषिउपजको थोक मूल्य निर्धारण गरिएकाे मूल्य-सूचीसहित: