Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


प्रविधिमा ध्यान दिऔं : व्यवसायी


0
Shares

काठमाडौं, असोज ६ । मुद्रण व्यवसाय क्षेत्रमा प्रविधिको विकासमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

ललितपुर मुद्रण उद्योग संघले शनिबार गरेको कार्यक्रममा व्यवसायीहरुले मुद्रण व्यवसायको विकासका लागि प्रविधिको उच्चतम् प्रयोग गर्नुपर्ने बताएका हुन् ।

यस व्यवसायमा आधुनिक मेसिनको प्रयोगमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।