Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


प्रदर्शनकारी सिंहदरबारभित्रै छिरे


1.3k
Shares

काठमाडौं । प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् ।

सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।

सोमबार पनि संसद भवन प्रवेश गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । ४०० भन्दा बढी घाइते भएका छन् ।