 
	    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले चालु आर्थिक वर्षमा १२० वटा कानून निर्माण गर्ने सरकारको योजना रहेको बताउनुभएको छ ।
आइतबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचिव ढुंगानाले संख्या महत्वाकाङ्क्षी भएपनि कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना र कार्यतालिका सहित सरकार अघि बढ्ने बताउनुभयो । उहाँले मन्त्रालयगत रुपमा निर्माण गर्नुपर्ने कानून, त्यसको कार्ययोजना र कार्यतालिकासहित संसदमा पेश गरिसकेको बताउनुभयो ।
सचिव ढुंगानाले मानव अधिकार कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माणमा समेत मन्त्रालयले तादरुकताका साथ काम गरिरहेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्