 
	    बर्दिया । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकुरबाबा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका घोषित भएको छ ।
नेपाल नगरपालिका महासंघको ३२ औं स्थापना दिवसको अवसरमा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा ठाकुरबाबा नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिका घोषित भएसँगै सम्मान पत्र प्राप्त गरेको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर विनाकुमारी भट्टराईलाई सम्मान पत्र प्रदान गर्नुभएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्