२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


सत्तारुढ दलहरुको बैठक बस्दै


273
Shares

काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा सत्तारुढ दलहरुले सरकारको न्युनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

आइतवार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटमा सरकारको न्युनतम साझा कार्यक्रम बनाउने बारेमा छलफल भएको थियो ।