Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


मेयर साहको चेतावनीपछि काठमाडौं महानगरका चार जना चालक रिहा


16.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सामाजिक सञ्जालबाट नियन्त्रणमा लिइएका चालकहरूलाई रिहा गरिएको जानकारी गराउनुभएको छ ।

मेयर साहले सामाजिक सञ्जालबाट चेतावनी दिनुभएको थियो ।

Skip This