२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ


1.43k
Shares

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रिय सभामा बुधबारनै भएको निर्वाचनमा निर्वाचित घिमिरे पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष पद तथा तथा गोपनीयताको शपथ लिनुभएको छ ।