
काठमाडौं । प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित १० जनालाई पक्राउ गरेको हो ।
ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई मंगलबार पक्राउ गरिएको सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्