Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु


195
Shares

काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको ७ औं बैठक काठमाडौंमा सुरु भएको छ ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसहित प्रतिनिधिमण्डलको सहभागीता रहेको छ ।