काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेलमा ललितपुर सिटी विजयी भएको छ ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर सिटी विजयी भएको हो ।
7:57 pm, Sat, 30 December 23
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेलमा ललितपुर सिटी विजयी भएको छ ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर सिटी विजयी भएको हो ।
प्रतिक्रिया दिनुहोस्