१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


साहित्य सन्ध्या पुरस्कार


78
Shares

काठमाडौं । साहित्य सन्ध्याले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमको आयाजना गरेर साहित्य सन्ध्याले साहित्यकार उमेश उपाध्यायलाई साहित्य सन्ध्या पुरस्कार २०७९, साहित्यकार खेमराज निरौलालाई साहित्य सन्ध्या सहभागिता पुरस्कार २०७९, स्नायु रोग विशेषज्ञ वसन्तराज पन्तलाई साहित्य सन्ध्या कृबा पुरस्कारबाट सम्मान गरेको छ ।

त्यसैगरी, बाल प्रतिभा गोमा कामीलाई साहित्य सन्ध्या मन पुरस्कार र नियात्राकार नन्दकला घिमिरेलाई साहित्य सन्ध्या हरिप्रिया करिप्रसाद चापागाई नियात्रा पुरस्कार २०७९ बाट सम्मान गरिएको संस्थाले जनाएको छ ।