३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


टोयटा एक्सचेन्ज मेलामा ३० वटा गाडी बिक्री


0
Shares

काठमाडौं, जेठ २७ । टोयटा कम्पनीले आयोजना गरेको दुई दिने एक्सचेन्ज मेलामा ३० वटा गाडी बिक्री भएको कम्पनीले जनाएको छ ।

कम्पनीले राजधानीमा शनिबार र आइतबार दुई दिन गाडी एक्सचेन्ज मेला आयोजना गरेको थियो । मेला सफलतापूर्वक सम्पन्न भएको कम्पनीको दाबी छ ।