Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


युएई र नेपालबीचको खेल रोकियो, बाँकी खेल मंगलबार


3.2k
Shares

काठमाडौं । एसीसी प्रिमियर कपमा आज सोमबार भइरहेको नेपाल र युएईबीचको फाइनल खेल स्थगित भएको छ ।

बाँकी रहेको खेल भोलि मंगलबार रिजर्भ डेमा हुनेछ ।

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल बर्षाका कारणले रोकिएको हो ।

मंगलबार आजकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ ।