
web pic
काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा मलेसियाले पहिलो जित निकालेको छ ।
साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलो जित निकालेको हाे ।
मुलपानी क्रिकेट मैदानमा १५४ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले २१.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
यो जितसँगै समूह ‘ए’ मा रहेको मलेसियाले दुई अंक जोडेको छ ।






प्रतिक्रिया दिनुहोस्