Logo २९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026


संसदमा प्रधानमन्त्री दाहालले भने – सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्छ (पूर्णपाठ)


182
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत माग्नुभएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्नु भएकाे हाे।

प्रधानमन्त्री प्रचण्डले अहिलेको अवस्थामा सबै राजनीतिक दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने भन्दै सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने आग्रह गर्नुभयाे ।