Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


राप्रपाको संसदीय दलको बैठक शुरु


221
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक शुरु भएको छ ।

शनिवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।