Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


१ प्रदेश सभाको बैठक २ घण्टाका लागि स्थगित


611
Shares

काठमाडौं । प्रदेश १ प्रदेश सभाको बैठक २ घण्टाका लागि स्थगित गरिएको छ ।

प्रदेशमा संशोधनका लागि बैठक २ घण्टा स्थगित गरिएको हो ।

पहिलो बैठकमा प्रदेशको नाम कोशी प्रस्ताव पारित भएर छलफलको चरण सकिएको छ ।